प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग आयुक्त उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको हो। भेटमा अन्तर्राष्ट्रिय साझेदारी नेपालमा युनियनले गर्दै आएका विभिन्न कामको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। युरोपेली सङ्घका आयुक्त उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज…