सातौं पर्वत महोत्सवको अवसरमा पर्वतको कुश्मा बजारमा आयोजित गण्डकी प्रदेशस्तरिय भलिवल प्रतियोगितामा पर्वतको फलेवास नगरपालिका प्रथम भएको छ । दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशका पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगितामा फलेवास नगरपालिकाका खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गरी इतिहास रच्दै प्रथम स्थान हासिल गर्न सफल भएको हुन । प्रथम भएको अवसरमा फलेवासका नगरप्रमुख गंगाधर तिवारीले हामी अत्यन्तै हर्सित…