१९ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइराखेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो। दुुई अध्यक्षबीच पछिल्लो राजनीतिक अवस्था र राजनीतिक पद बाँडफाँडका बारेमा छलफल हुने बुझिएको हो ।