नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् सांसद देवराज घिमिरे भारी मतसहित सभामुखमा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा सत्तारुढ गठबन्धनका उम्मेदवार घिमिरे भारी मतका साथ निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभामा आज भएको मतदानमा कुल खसेको २६८ मतमध्ये १६७ घिमिरेले मत पाउनु भएको छ । बिपक्षमा १०० मत परेको छ । मत दिन्न भन्ने…