काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश उड्न लागेका एक यात्रुमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएको छ। सुरक्षा जाँचमा खटिएका प्रहरीले यात्रुले लगाएको खादा थुत्न खोजेको देखिन्छ। त्यसपछि यात्रु आफैले खादा खोल्छन्। सुन्दर गैरे सुन्दर फेन्स नामको फेसबुक अकाउन्टमा हालिएको भिडियो अहिले भाइरल भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका निमित्त प्रमुख डम्बर बहादुर…