पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रले प्रदेशमा हस्तक्षेप गर्नु नहुने बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा गोरखापत्र अनलाइनले गरेको ‘संविधान बहस’मा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘‘सङ्घीयता भनेको केन्द्र साझा शासन र प्रदेशहरूमा स्वायत्त शासन हो। केन्द्रले प्रदेशमा हस्तक्षेप गर्नु हुँदैन। ’ प्रतिरोधस्वरूप कुर्सी हानाहानको स्थिति…