काठमाडौं । दोरम्बा शैलुङ पहिरोमा दश वर्षीय अञ्जना पह्रीको जीवितै उद्धार गरिएको छ । प्रहरीका अनुसार ३० वर्षीया चण्डीका थापा मगर, उनका १८ महिनाका छोरा आमस थापामगर रहेका छन् । यस्तै ४० वर्षीया उर्मिला पहरी, १७ वर्षका सन्दीप, १८ वर्षका विज्ञान र १४ वर्षका सन्तोष पहरी रहेका छन् । उनीहरू एकै परिवारका हुन् । यस्तै,…