काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुकका मालिक मार्क जुकरबर्गलाई जेल हाल्ने धम्की दिएका छन् । सन् २०२० को चुनावमा आफूलाई हराएर जो बाइडेनलाई जिताउन लागेको आरोप लगाउँदै ट्रम्पले यो पटक त्यस्तै गरे जेल हाल्ने धम्की दिएका हुन् । आगामी हप्ता बजारमा आउन लागेको ट्रम्पको किताबको एक सार्वजनिक…