६ कार्तिक २०८२, बुधबार | Thu Oct 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला, स्विडिस नागरिकको भएको पुष्टि

पोखरा । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला परेको छ । माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीकाअनुसार स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रवार निगालो घारीमा मानव अवशेष फेला पारेका हुन् । ४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहितको मानव अवशेष फेला परेको वडाध्यक्ष…