काठमाडौं, साउन ११ गते । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा…