धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन् । धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् । घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइते…