एसिसि महिला एशिया कप २०२४ को उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । खेल दाम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सवा २ बजे सुरु हुने छ । तयारीका लागि नेपाली टोली दुई साता अघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोलीविरुद्ध तीन खेल खेलेको थियो । जसमध्ये पहिलो दुई खेलमा…