दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको जिगोङ शहरमा १४ तले भवनमा रहेको डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन् । आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ । आगलागी पछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र…