कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले जितेको छ । कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । कोलम्बियाविरूद्धको फाइनल खेलमा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले चोटका कारण पूरा समय खेल्न सकेनन् । दोस्रो हाफमा उनी मैदान बाहिरिए पछि निकोलास गोन्जालेज मैदान छिरेका थिए । मैदान बाहिरिए सँगै मेसी निकै भावुक बनेका थिए । निर्धारित ९०…