युरोकपको सेमिफाइनल खेल आज रातिबाट सुरु हुँदै छ । पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स भिड्ने छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे जर्मनीमा सुरु हुनेछ । स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने दाउमा रहेका छन् । जारी प्रतियोगितामा युवा बाहुल्य रहेको स्पेन सबैभन्दा बढी गोल गर्ने…