https://www.youtube.com/watch?v=R9dEtF3Zp5E&t=489s कृषि विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अर्न्तगत अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका– १२ बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई सहयोग गरेको हो । कृषि विकास बैंकका निमित प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाइ कार्यका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको…