काठमाडौं, असार २३ गते । नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् । आइतबार बिहान नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले विपत् व्यवस्थापनसहितको प्रहरी टोली खटिई उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । करिब ५०–५५ वर्ष उमेरका देखिने…