१) नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र ः अवको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित यहाँहरु सवैलाई हार्दिक स्वागत अभिवादन गर्दछु । यहाँहरुको गरिमामय उपस्थितिले हामीलाई अत्यन्तै गौरवान्वित तुल्याएको निवेदन गर्दछु । मुख्यत ः मुलुकको सर्वाङ्गीण विकास एवं आर्थिक सम्बृद्धिका लागि निजीक्षेत्रको सारथीको रुपमा सरकारलाई संस्थागत सहयोग गर्ने अभिप्रायले २००७ सालमा नेपाल चेम्बर अफ कमर्सको…