चन्द्रागिरि नगरपालिकाले पुर्ण विद्युतिय माध्यमबाट घर नक्सा पास प्रणालीको शुरूवात गरेको छ। आज नगर प्रमुख घनश्याम गिरीले पहिलोपटक विद्युतिय हस्ताक्षर सहितको भवन निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दै सो प्रणालीको शुरूवात भएको जानकारी गराउनु भयो। अनलाइन घर नक्सा पास ब्यवस्थापन प्रणाली इविपिएस अनुसार सो सेवा सुरु भएसंगै अब सेवाग्राहीले अनलाइनबाट नै घर नक्सा पासको निवेदन…