स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा विकराल समस्या रहेको भन्दै ती समस्या समाधान गर्ने र आम नेपालीको पहुँचमा सर्वशुभल स्वास्थ्य शिक्षा पुर्याउने प्रतिवद्वता जनाएका छन् । शनिबार स्वास्थ्य पत्रकार मन्चको आठौं वार्षिक साधारणसभामा बोल्दै मन्त्री गिरीले स्वास्थ्य क्षेत्र विपन्नको पहुँचमा पुर्याउने पत्रकारिताको भुमिका महत्वपूर्ण रहेको बताए । मन्त्री गिरीले विकृती, अभाव र अनुतर्दायित्व…