२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय निजामती विधेयक संसदमा : प्रदेश र सघका प्रमुख १० वर्षसम्म संघकै अधिनमा

लामो रस्साकस्सीपछि अन्ततः सरकारले संघीय निजामती सेवा ऐनको विधेयक संसद्मा दर्ता गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० सोमबार संघीय संसद् सचिवालयमा दर्ता गरेकी हुन् । विधेयकमा प्रदेशको प्रमुख सचिव, सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय १० वर्षसम्म संघले नै…