१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

जनार्जन खत्री  आर्थिक वर्षको अन्तिममा अन्य पालिकामा धमाधम निर्माणका काम भइरहे पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा भने दुई महिनादेखिको तालाबन्दी अझै खुल्न सकेको छैन् । चालू आर्थिक वर्ष २०७९–८० सक्किन अब करिव एक महिना बाँकी रहँदा तालाबन्दीका कारण हरिपूर्वा नगरपालिकामा कुनै योजना सञ्चालन हुन नसकेको हो । यो वर्ष नगरको करोडौँ विकास बजेट खर्च नहुने अवस्था…