१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृहमन्त्री श्रेष्ठ र अमेरिकी एमसीसीका क्षेत्रीय ‘डेपुटी भाइस् प्रेसिडेन्ट’ जोनाथन ब्रुक्सबीच भेट

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र एमसीसी परियोजनानाको प्रगति बुझ्न नेपाल आउनुभएका अमेरिकी एमसीसी परियोजनाका क्षेत्रीय 'डेपुटी भाइस प्रेसिडेन्ट' जोनाथन ब्रुक्सबीच आज शिष्टाचार भेटवार्ता भएको छ। डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सलाई आफ्नो कार्यालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालले अमेरिकासँगको सम्बन्धलाई सधै प्राथमिकता दिएको बताउनुभयो। साथै नेपालको विकासमा अमेरिकाले पुर्‍याएको योगदानप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो। पछिल्लो राजनीतिक…