केहिदिन अघि सार्वजनिक भएकाे उच्च अदातल पाटनकाे फैसलाकाे पूर्णपाठले टुकुचा खाेलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएकाे छ । टुकुचा ढल हाेइन, टुकुचा खाेला नै हाे भन्ने कुरा पुनः प्रमाणित गरेकाे छ । नदीकाे प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रकाे घाेषणा गरेकाे छ । साे फैसलाले टुकुचा खाेला अर्थात्…