३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे र निजी सचिवमा अधिकरीलाई नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा। सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए । राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् । सपथ लिएको दोश्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।