३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामचन्द्र पौडेल ४ वर्षको बन्दी जीवनदेखि राष्ट्रपतिसम्म

प्रजातान्त्रीक योद्ध नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरेर १४ वर्ष जेल जीवन बिताउनुभएका पौडेल गणतन्त्र नेपालको चौंथो राष्ट्रपति बन्नुभएको हो। लोकतन्त्रका लागि कोही कसैसँग सम्झौता नगर्नुभएका पौडेलको सङ्घर्ष र राजनीतिक उचाईको सम्मान भएको छ। उहाँ आठ राजनीतिक दलका दर्ताबाट साझा उम्मेदवार बनेर राष्ट्रपति निर्वाचित हुनुभएको हो।…