१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिदाको दिन काम गर्ने कर्मचाारीले सट्टा विदा पाउने

बढी भीडभाड हुने सरकारी कार्यालय अब बिदाको दिन पनि खुला हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय लगायतका सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो । सरकारले अब कर्मचारीहरुलाई सिफ्टमा काम गर्ने भएका छन् । सार्वजनिक…