नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन जारी गरेको विज्ञप्ति असंवैधानिक भएको बताएका छन् । पार्टीका तर्फबाट सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालले सो वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत भएको जिकिर गरेका छन् । ‘जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएका पूर्वराजा ज्ञानेन्द्र…