२७ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृहमन्त्री पाए राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्री पाए सरकारमा सहभाागी हुने भएको छ । रास्वपालेसत्ता गठबन्धनका दलहरूसँग भएको पुरानो सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने निर्णय गरेको हो । केही सहमति भएमा पुनः सरकारमा सहभागी हुने बताएको हो । सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले उपप्रधानमन्त्री र गृह पाए फेरि सरकारमा सहभागी हुन खुला रहेको…