नेकपा एमालेका पुर्व अर्थमन्त्री भरतमोहन अघिकारीकी छोरी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य भएकी छन् । पार्टीले सोमबार केन्द्रीय समितिमा १६ जना थप गर्दा लिमा अधिकारीलाई समेत केन्द्रिय सदस्य बनाएको हो । उनी भरतमोहन अधिकारीकी माइली छोरी हुन् । व्यवसायमा आवद्ध रहेकी अधिकारी लामो समय नेकपा एमालेमा सक्रिय रहदै आएकी हुन । ठूलोबुबा पूर्व प्रधानमन्त्री मनमोहन…