१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकामा सवारी बन्द गर्ने व्यवसायीको निर्णय

बालाजुस्थित गोंगबु नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको छ। मजदुर कुटिएको भन्दै सुरु भएको विरोध प्रदर्शन चर्कदै जाँदा उक्त क्षेत्रमा तनाव भएको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालका अनुसार सुरुमा ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै विरोध भएको थियो। यातायात व्यावसायीसँग भएको वार्तापछि पनि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त…