बागमती प्रदेश सरकारले फागुन १ गते सार्वजनिक विदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले विदा दिउको हो । कर्णाली प्रदेशले पनि १ गते विदा दिने निर्णय गरिसकेको छ ।