१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री प्रचण्डकै क्याविनेट मन्त्रीबाट संघियताको विरोध भएपछि स्पष्टीकरण सोधिने (भिडियोसहित)

प्रधानमन्त्री प्रचण्डले संघीयताविरोधी अभिव्यक्ति दिने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने बताएका छन् । केही समयअघि मन्त्री प्रधानले सार्वजनिक रुपमै संघीयताविरोधी अभिव्यक्ति दिए पछि चौतफी आलोचना भएको थियो । एक टेलिभिजनसंग उनले संघीयता खारेज हुनुपर्ने धारणा राखेपछि आलोचना भएको थियो । आफ्नै क्याबिनेटका मन्त्रीले संघीयताविरोधी अभिव्यक्ति दिएको विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको मंगलबारको…