काठमाडौं । नेकपा एसको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइएको छ । विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल…