शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरेको गरेको २० दिनसम्म सरकारले निकास दिन नसेको भन्दै राजनीनामा दिएकी हुन । नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्रीबाट राजीनामा आएको हो । मन्त्रिपरिषदबाट शिक्षकहरुको मागबारे आवश्यक निर्णय…