काठमाडौं । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योेगेशकुमार भट्टराईले काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्रीपुष्पकमल दाहालको हित हुने बताउनुभएको छ । शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नैहितका लागि पनि प्रधानमन्त्री दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको उहाँको जिकिरथियो । सोमवार…