रौतहटमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्नुपर्ने माग गर्दै लाभग्राही पीड़ितहरु आन्दोलन गरिरहेको छ । आम दलित मोर्चाले नेतृत्व गरेको आन्दोलनकारीहरु रौतहटको गौर स्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना दिईरहेको छ । मोर्चाका अध्यक्ष एवं जनता अवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा आन्दोलनका कार्यक्रम निरन्तर अगाडी बढीरहेको छ ।…