बिहीबार ३१ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०५० सालमा दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा परी तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । सो रहस्यमय मृत्युको सत्यतथ्य अझै बाहिर आउन नसक्नु नेपाली राजनीतिका लागि विडम्बनापूर्ण विषय बनेको छ । सिद्धान्त छैन सङ्ख्या…