पर्वत–चन्द्रागिरि समाजको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्वत जिल्लाबाट काठमाडौं जिल्लाको चन्दगिरि नगरपालिकामा स्थायी रुपमा बसोवास गर्ने परिवारहरु आवद्ध रहेको यस समाजका साधारण सभा सम्पन्न भएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल पर्वत–चन्दागिरि समाजले एक वर्षमा आफुले गरेका विभिन्न सामाजिक गतिविधि तथा भावी कार्यक्रमहरु समावेश गरिएको वार्षिक भित्तेपात्रो समेत सार्वजनिक गरेको छ ।…