१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्वत चन्द्रागिरी समाजको तेस्रो साधारण सभा सम्पन्न

पर्वत चन्द्रागिरी समाजको तेस्रो साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । पर्वत जिल्लाका पूर्व मन्त्री तथा सांसद पदम गिरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । सांसद गिरीले शुभकामना मन्तव्य व्यक्त गर्दै पर्वतसंगको साहिनी जीवन्त भएकाले चन्द्रागिरीमा बसेर पनि पर्वतको नेतृत्व खोज्नुुभएकोमा खुशी व्यक्त गर्नुभयो । समाजले भावनात्मक एकता राख्दै सामाजिक कार्यमा लाग्दै…