आम जनता पार्टीले जनजीवीकाका पक्षमा विरोध प्रदर्शन गर्ने भएको छ । आज बसेको प्रदेस कमिटीको बैठकले नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्न, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्न तथा किसानहरुलाई सहुलियत कर्जा दिलाउन यही मंसिर २० गते जनकपुरमा बृहत पर्दशन गर्ने निर्णय गरेको छ । जनकपुर स्थित नेपाल बार एशोसिएशनको सभा हलमा…