१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउन ढिलो गर्नुहुँदैन’ : एमाले अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न सरकारले ढिलाइ गरेको भन्दै चाँडो व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो । मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौँवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प…