२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महिला प्रमुख प्रशासकीय अधिकृत लामालाई गाउँपालिकामा स्वागत

जिल्ला पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले आफ्नो कार्य क्षेत्रमा पुगेर कार्यभार सम्हाल्नु भएको छ । कार्य क्षेत्र सर्केगार्ड गाउँपालिकामा तोकिएपछि प्रशासकीय अधिकृत लामा गाउँपालिका केन्द्र पुगेर आफ्नो कामको जिम्मा लिनु भएको हो । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले प्रशासकीय अधिकृत लामालाई खादा लगाएर कार्यालयमा स्वागत गर्नु भएको थियो । स्वागत कार्यक्रममा अध्यक्ष रोकायाले पहिलो…