१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

केदारनाथ क्षेत्रमा नेपाली बसेको होटेल नै पहिरोमा, जुम्लाका तीनजनाको सनाखत

भारतको केदारनाथ दर्शनका लागि गएर पहिरोमा पनि बेपत्ता भएकामध्ये तीनजनाको सनाखत भएको छ । मृतक तीनैजना जुम्ला जिल्ला तातारासी गाउँपालिकाका स्थायी बासिन्दा हुन । पातासारी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले केदारनाथ पहिरोमा परी बेपत्ता हुनेमा ११ जना आफ्नो गाउँपालिकाका नागरिक रहेको बताउनुभयो । उहाँले बेपत्ता मध्ये अहिलेसम्म पातारासी गाउँपालिकाका तीनजनाको सनाखत भएको बताउँदै मृत्यु हुनेमा वडा…