पर्वत जिल्लाबाट राजधानीमा आई विभिन्न पेशा व्यवसाय गरी बस्नेहरुले राजधानीमा पर्वत समाज गठन गरेका छन् । पर्वत समाजले आफ्नो संस्था स्थापनाको सुरुवाती चरणमा मानिसलाई अत्यावश्यक पर्ने रगतको अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाल रेडक्रस सोसाईटी भृकुटीमण्डप काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा पर्वत जिल्लाका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । समाजले आगामी…