https://www.youtube.com/watch?v=gveEh9DquwE लायन्स क्लव अफ चन्द्रागिरि नर्थ र चन्द्रागिरि सेन्ट्रलले अटिजम केयर सेन्टर बलम्बुलाई खाद्यन्न सहयोग गरेको छ । लायन्स क्लव अफ चन्द्रागिरि नर्थ र चन्द्रागिरि सेन्ट्रलले आफ्नो सामाजिक कार्य अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई दैनिक उपभोग्य खाद्यन्न हस्तान्तरण गरेको हो । अटिजम सेन्टरलाई सञ्चालनमा थप सेवा होस भनेर…