२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुरुकुलका ३३ जनाको सेनाको हेलिकोप्टरबाट उद्धार

सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई २४ घण्टापछि शनिबार साँझ सकुसल उद्धार गरिएको छ । सुनकोसी नदी र रोसिखोलामा आएको बाढीका कारण फसेर शुक्रबार दिउँसोदेखि गुरुकुलमा नै अलपत्र रहेका २८ जना विद्यार्थी र गुरु सहित ३३ जनालाई शनिबार साँझ नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…