६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सामाजिक कार्यसंगै वातावरणिय संरक्षणमा सक्रिय पर्वत–चन्द्रागिरि समाज

पर्वत–चन्द्रागिरि समाज विगत ५ वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहर्दै आएको छ । काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिकामा पर्वतबाट आई स्थायी रुपमा बसोबास गरेकोहरु यस समाजमा आवद्ध भई मानविय तथा सामाजिक कार्यमा सक्रिय रहदै आएका हुन । २०७७ सालमा स्थापित यस समाजले काठमाडौंमा विभिन्न समस्यामा परेका जिल्लाबासीहरुलाई सहयोग गर्दै आएको पर्वत–चन्द्रागिरि समाजका अध्यक्ष प्रेम क्षेत्रीले बताउँनुभयो ।…