चन्द्रागिरी नगरपालिका कृषि विकास शाखाले आयोजना गरेको तरकारी खेती प्रर्वद्धन कार्यक्रम सञ्चालन सम्बन्धी कृषकस्तरीय अभिमुखिकरण कार्याशाला सम्पन्न भएको छ । आज सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले कृषकका समस्या र आवश्यकतालाई समाधान गर्ने गरि सम्बन्धीत निकार्यलाई सघाउन आग्रह गर्नुभयो । श्रेष्ठले कृषकलाई उच्च प्राथमिकतामा राखेर केन्द्रियस्तरका कार्यक्रमहरुमा समेत जोडेर काम गर्नुपर्ने भन्दै कृषि नै…