२ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरी समायोजनलाई लिएर नेपाल सरकारमाथि मुद्दा हाल्ने मन्त्री श्रेष्ठको चेतावनी

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बिज्ञान र प्रविधिकाे जमानामा प्रहरीहरुले पनि साेही अनुरुप अन्तराष्ट्रिय तहकाे बिज्ञान प्रविधिकाे प्रयाेग गर्न जरुरी रहेकाे बताउनुभएकाे छ । आज शुक्रबार मकवानपुरकाे पदमपाेखरी प्रहरी चौकीकाे उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने…